हिन्दुहरुको महान चाड दशैँको अवसरमा यश बर्ष समृद्धी फाउन्डेसन नेपाल परिवारले नेपाल स्नेही काख का सानासाना नानीहरुलाई दसैको टिका, जमरा, आशिष र उपहार बाड्दै साथमा त्यहाका धेरै आमाहरु बाट आशिर्बाद थाप्दै वहाहरु लाई मिठो मसिनो खुवाउदै मनाइयो l माता दुर्गा भवानीसंग वहाहरुको सुख,शान्ति,समृद्धी सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछौ l