You are currently viewing महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन युवाहरुसंग अन्तरक्रिया कार्यक्रम ।

महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन युवाहरुसंग अन्तरक्रिया कार्यक्रम ।

राष्ट्रिय महिला आयोगको आयोजनामा गोर्कणेश्वर नगरपालिकामा गरीएको महिला हिंसा निवारणका लागि अन्तरक्रिया कार्यक्रममा समृद्धी फाउण्ड्ेशन नेपाल द्धारा जनचेतनामुलक कार्यक्रम प्रस्तुती ।